सीआरआई नेपाली सेवाको ११८६० र ११७३० फ्रिक्वेन्सीको प्रसारण अवरूद्ध हुने
2022-08-08 14:46:36CRI
Share with:

नेपाली समय अनुसार अगष्ट महिनाको १३ तारिख बिहान ७ बजेर १५ देखि अगष्ट १४ तारिख बिहान ८ बजेर १५ सम्म ११८६० फ्रिक्वेन्सीमा प्राविधिक प्रबन्धको मर्मत सम्भारका कारण चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण अवरुद्ध हुने भएको छ।

 

यसै गरी, ११७३० फ्रिक्वेन्सीमा बिहान ८ बजेर १५ देखि ९ बजेर १५ सम्म पनि प्रसारण अवरूद्ध हुनेछ। यस बाहेक, १३७८० फ्रिक्वेन्सीमा यथावत रुपमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाको कार्यक्रम सुन्नसक्नु हुनेछ। यसबाट श्रोतावर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना छ।