हिउँदको बेइजिङ #नेपालीको आँखामा चीन
2022-08-08 16:05:00CRI
Share with:

अहिले बेइजिङमा उखरमाउलो गर्मी छ। त्यसै त ग्रीष्म याममा गर्मी हुने नै भयो, त्यस माथि जलवायु परिवर्तनको असर विश्वभरि नै देखिँदैएको छ। कतै सुक्खा त कतै प्रचण्ड गर्मी त कतै भयानक हिमपातले जनजीवन कष्टकर पनि हुँदैएको छ। 

साथै, यो वर्ष पनि अघिल्ला वर्षमा जस्तै विश्वभरि तापमानमा वृद्धि भइरहेको छ। चीनमा पनि उच्च तापक्रमले नयाँ रेकर्ड बनाएको छ।

यो भिडियोमा यसै २०२२ को हिउँदे यामको बेइजिङको दृश्य कैद छ, शा छ यसले यो उखरमाउलो गर्मीमा केही शीतलता दिने छ।

 

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/