नीलो आँसु
2022-08-09 15:05:03CRI
Share with:

"नीलो आँसु" जसलाई फ्लोरोसेन्ट समुद्र पनि भनिन्छ। यो बाहिरी संसारको उत्तेजनाबाट समुद्रमा रहेका प्लाङ्क्टनले फ्लोरोसेन्स उत्सर्जन गरिएको दृश्य हो। रात परेपछि "नीलो आँसु" का छालहरु आउँदा सपना जस्तो अनुभव हुन्छ।