गृष्म ऋतुको दृश्य - चट्याङ र गर्जन
2022-08-09 14:26:07cri
Share with:

गृष्म ऋतुमा कडा घाम लाग्ने मात्रै होइन वर्षा सँगसँगै बिजुली चम्किने र गड्याङगुडुङ पनि हुन्छ। यो गर्जन र वर्षाले वातावरणलाई चिसो बनाइनुका साथै प्रकृतिको सुन्दर दृश्य “प्रकाश र छाया शो” पनि देखाउँछ।