एरदोसको छि सिङ ताल
2022-08-10 17:41:43CRI
Share with:

चीनको भित्री मङ्गोलिया स्वायत्त प्रदेशमा पर्ने एरदोस छि सिङ तालमा प्रचुर पानी तथा घाँस स्रोतबाट गठित सुन्दर द्दश्य देखिन्छ। सात सुन्दर ताल र महान मरुभूमि मेलमिलापयुक्त वातावरणले कुबुकी मरुभूमिको पारिस्थितिक व्यवस्थापनको उल्लेखनीय उपलब्धिहरू पूर्ण रूपमा प्रदर्शन गर्दछ। मरुभूमिलाई हरियो बनाउने सपना पूरा भएको देखिन्छ।