छिङहाईमा फोटोभोल्टिक समुद्र
2022-08-11 15:08:36cri
Share with:

यो चीनको छिङहाई प्रान्तको हाईनान बस्तीमा अवस्थित फोटोभोल्टिक पार्क हो। टाढाबाट हेर्दा यो समुद्र जस्तै देखिन्छ। 

केही वर्षयता छिङहाई हाईनान तिब्बत स्वायत्त बस्तीले भूमि र सौर्य र्जाको श्रेष्ठताको सदुपयोग गरी नयाँ र्जाबाट बिजुलीको उत्पादन गर्ने परियोजनालाई अघि बढाएको छ।

हाल, यहाँ पानी, हावा, सौर्य र्जाबाट बिजुली उत्पादन गर्ने व्यवसायको स्थापना भइसकेको छ। हाईनान बस्तीको पर्यावरणीय फोटोभोल्टिक पार्कको एक तथ्याङ्क अनुसार, नयाँ र्जाबाट बिजुली उत्पादन गर्ने क्रममा हरेक वर्ष एक करोड ४० लाख टन कोइलाको बचत भएको छ जसबाट ३ करोड ९० लाख टन कार्बन डाइअक्साइड निष्काशन घटाउने छ।