तिब्बतको आली क्षेत्रमा दुर्लभ कश्मीरी च्याङ्ग्रा
2022-08-11 19:17:27CRI
Share with:

काश्मिरी च्याङग्रा तिब्बती स्वायत्त प्रदेशको आली क्षेत्रको रीटु जिल्लामा विशेष र चीनको अद्वितीय दुर्लभ च्याङ्ग्रा हो। यो च्याग्रा राष्ट्रिय महत्वपूर्ण संरक्षित पशु नस्ल पनि हो।