कमल पोखरीमा माछापालन
2022-08-12 11:08:22cri
Share with:

हालैका वर्षहरूमा च्याङ सी प्रान्तीय फुचौ शहरको क्वाङछाङ जिल्लाले स्थानीय कमल फूल रोपाइँको श्रेष्ठतामा निर्भर भएर कमल फूल पोखरीमा माछापालन कृषि ढाँचाको विकास गरेको छ। जनाएअनुसार, क्वाङछाङ जिल्लाका नौ सय किसान कमल फूल सँगसँगै माछापालनबाट धनी र समृद्ध भएका छन्।