गुगे राज्य सम्पदा
2022-08-12 15:50:48CRI
Share with:

तिब्बती स्वायत्त प्रदेशको आली क्षेत्रको चा ता जिल्ला लगभग १० औं शताब्दीदेखि शुरु भएको हो भने गुगे राज्यद्वारा बाँकी रहेको सबैभन्दा ठूलो भवन समूह हो। १ लाख ८० हजार वर्गमिटर क्षेत्रफल भएको यो सम्पदाले तिब्बतको इतिहास, चीनको प्राचिन निर्माणको अनुसन्धानका लागि महत्वपूर्ण वास्तविक सामग्री प्रदान गर्दछ।