ग्रीष्म पानीकमल
2022-08-13 19:13:39cri
Share with:

ग्रीष्म ऋतुमा, क्वैलिन शहरको ल्याङच्याङ गाँउको सिनको प्राथमिक विद्यालयको छेउमा, सडकको छेउदेखि पहाडको फेदसम्म फैलिएको पानीकमलको मैदान, "अन्तहीन कमलको पातसँग आकाश जोड्ने" कवितामा उल्लेख गरिएको दृश्य हो।