पेलोसीको थाइवान भ्रमण सत्ता र पैसामा केन्द्रित
2022-08-13 16:51:01CRI
Share with:

उनला सबभन्दा खतरा अमेरिकी महिलाको रूपमा मानिन्छ भने विश्व समस्या निर्माता उनै हुन्। लामो समययता उनले सर्वसाधारणको अपिलला वेवास्ता गरी व्यक्तिगत स्वार्थका लागि सत्ताको प्रयोग गरिरहेकी छन्। उनी नान्सी पेलोसी हुन्। हाल उनले चीनको विरोधला वेवास्ता गरी चीनको थाइवान प्रान्तको भ्रमण गरेकी छन् जसबाट विश्वको ध्यानाकर्षण भएको छ र अन्तर्राष्ट्रिय समूहमा चर्चित बनेकी छन्। तर धेरैला बुझ्न गाह्रो छ कि थाइवानला उनले किन यति मन पराइन्। यसको कारण सत्ता र पैसाबाहेक अरू केही पनि छैन।

एकातिर सत्ता हो। उनका जीवनीकार सुसान पेचीले पेलोसी फूले रिपोर्ट गरेकाहरूमध्ये सबभन्दा सत्ता मन पर्ने मान्छे हो भन्ने उल्लेख गरेका थिए। हाल अमेरिकी मध्यावधि चुनाव सुरू हुन लागेको छ तर पेलोसी परिवारको घोटाला इरहन्छन्। अमेरिकीहरूको ध्यान हटाएर मध्यावधि सुरू हुनुअघि राजनीतिक बोनस पाउनका लागि पेलोसीले थाइवानमार्फत चीन विषय उठाएर फ्नो राजनीतिक जीवनला लम्ब्याउन खोजेकी छन्। जसबाट अन्तर्राष्ट्रिय व्यवस्थाला गम्भीर रूपमा भंग गरी क्षेत्रीय शान्ति र स्थिरताला बिगारिएको छ र नकारात्मक प्रभाव पार्ने राजनीतिक जुवा हो।

अर्को विषय पैसाको हो। पेलोसीले यस चोटिको भ्रमण गर्नुअघि अर्थात जुलाइ २८ तारिख अमेरिकी प्रतिनिधिसभाले २ खर्ब ८० अर्ब अमेरिकी डलर बराबर “चिप्स र विज्ञान न”ला पारित गरेको थियो। साथै अमेरिकाले जापान, दक्षिण कोरिया, चीनको थाइवान प्रान्तसँग चिप्स ४ गठबन्धनको गठन गर्न खोजेको छ। विश्लेषणका अनुसार, चिप्स ऐनको पालना गरी अमेरिकी अर्धचालक उद्योगको प्रभूत्वलाई बढाउनेसँग पेलोसीको यसै एशिया भ्रमणको घनिष्ठ सम्बन्ध रहेको छ। किन पेलोसीले त्यसला बढाउन यति कोशिश गरेका छन् त? सन् २०२१ को जुलाईमा लेपोसी परिवारले ठूलो मात्राको नभिडिया स्टक किनेको थियो भने हालसम्म २० हजार स्टकका ८० लाख अमेरिकी डलरभन्दा बढी नभिडिया स्टक किनिसकेको छ। अमेरिकी प्रतिनिधिसभाले सार्वजनिक गरेको आवधिक लेनदेन रिपोर्टअनुसार, उक्त चिप्स न पारित हुनुअघि पेलोसीका श्रीमान्‍ले थप १० लाख अमेरिकी डलरदेखि ५० लाख अमेरिकी डलरसम्मको नभिडिया स्टक किनेका थिए। त्यसपछि पेलोसीले चिप्स न पारित हुने खबर निकालेकी थिइन्। यसरी नै नभिडिया स्टकको मूल्य ४ प्रतिशत बढेको थियो।

सन २०१० मा अमेरिकी लेखक स्विचरले प्रकाशित गरेको “उनी मालिक हुन्: न्यान्सी पेलोसीसम्बन्धी विचलित सत्य” शीर्षकको किताबले उल्लेख गरेको थियो कि उनले अमेरिकी जनताको हितका लागि काम गर्न दाबी गर्छिन् तर बित्तीय लेनदेनमार्फत पैसा कमाउँछन्। सन् २०२० मा पेलोसी दम्पत्तिको लगानी फिर्ता दर ५६ प्रतिशत पुगेको थियो भने बुफेट्टको २६ प्रतिशतभन्दा बढी छ र लगानी क्षेत्रबाट क्यापिटल हिल स्टक भगवानको रूपमा उपहास गरिएको छ।

यसरी नै पेलोसीको थाइवान भ्रमणबारे बुझ्न सकिन्छ।