सुन्दर नुन खेत
2022-08-14 16:41:30CRI
Share with:

     हाल वल्लो शान सी प्रान्तको युन छिङ शहरको नुनको खेत पर्टकीय क्षेत्रमा रङ्गिन र सुन्दर देखिएको छ। केही वर्षयता युन छिङ शहरले हरित विकास नीति लिँदै नुनिलो तालको पर्यावर्णीय स्रोतको संरक्षणलाई मजबुत बनाउँदै आएको छ।