वल्लो शान सी प्रान्तको ची जिल्लामा पर्ने हुखौ झरना हाल मुख्य प्रवाह बाढी अवधिमा प्रदेश भएको छ। झरानाको निकै शानदार दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ।