छिङ्ग हाई तालको आकर्षण
2022-08-14 16:38:22CRI
Share with:

 

     छिङ्ग हाई तालको शा ताउ पर्यटीय क्षेत्र पर्यावरणीय व्यवस्थापनका कारण पाँच वर्षसम्म बन्द भएको थियो। हाल यहाँ हरित उपायद्वारा बालुवा हटाएको सुन्दर द्दश्य देखिन्छ। यो क्षेत्र अहिले धेरै दुर्लभ पंक्षी र जनावरको आबास बनेको छ।