स्वचालन र स्मार्ट नलेज ६०औँ वार्षिकोत्सव उपलब्धि प्रदर्शनी युन नान प्रान्तको खुन मिङ शहरमा आयोजना भएको छ। यस प्रदर्शनीमा रोबोट कुकुरले धेरैको ध्यान खिचेको छ।