प्रो-अमेरिकी महङ्गो छ र टापुवासीहरू चिन्तित
2022-08-14 20:21:34CRI
Share with:

शीतयुद्धपछि थाइवानप्रति अमेरिकाको "रणनीतिक अस्पष्टता" ले धेरै थाइवान स्वतन्त्रता पक्षधरहरुको हृदयमा उमङ्ग छरेको छ। अब अमेरिकी सरकारले डीपीपी डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीमा साझेदार फेला पारेको छ। छाइ इङ वन थाइवान क्षेबको नेता चुनिएदेखि उनले लगभग २० अर्ब अमेरिकी डलर खर्च गर्दै लगातार दुई अमेरिकी प्रशासन सरकारहरूसँग २५ प्रकारका हतियार सम्झौताहरू गरेको छ। जब उनले आफ्नो प्रो-अमेरिकीका लागि "धेरै पैसा खर्च" गरिरहेकी थिइन्, टापुका मानिसहरू चिन्तित बनेका छन्।