इतिहासलाई छेडछाड गर्ने छाइ यिङ वेन
2022-08-14 20:20:14CRI
Share with:

थाइवान क्षेत्रका बासिन्दाको पहिचान समस्याले ताइवान क्षेत्रको समाजलाई टुक्राटुक्रा पारिरहेको छ। डीपीपी यस अवस्थाका लागि एक महत्त्वपूर्ण प्रवर्द्धक हो। थाइवान क्षेत्रका सर्वोच्च नेता बनेपछि साइ यिङ वेनले इतिहासलाई छेडछाड गर्ने तरिकाले जन गणतन्त्र चीनको संस्कृतिलाई थाइवानबाट अलग राख्ने प्रयास गरिरहेकी छिन्। चीनको थाइवान क्षेत्रको डीपीपीका भूतपूर्व जनमत प्रतिनिधि लै छ्यानका अनुसार साइ यिङ वेनको नेतृत्वमा रहेको शक्तिले थाइवान क्षेत्रको इतिहास पाठ्यपुस्तकलाई छेडछाड गरेबाट थाइवान क्षेत्रका आउने आगामी पुस्ताले आफ्नो पहिचानप्रतिको जानकारीमा गम्भीर नकारात्मक असर पार्ने छ।