१० वर्षयता चीनको पीत नदी र याङ्सी नदीमा परिवर्तन
2022-08-15 10:33:00cri
Share with:

  

पीत नदी र याङ्सी नदी दुवै नै चीन राष्ट्रको मातृ नदीहरू हुन्। मातृ नदीको संरक्षण नै चीनका सर्वोच्च नेता सी चिनफिङले सधैँ नै आफ्नो मनमा राख्दै आउनुभएको छ।

 

बितेका १० वर्षयता हरित कार्यको दृष्टिबाट हेर्दा पीत नदीले निरन्तर रूपमा “जोड” गर्दै पर्यावरणको पुन:स्थापना र बालुवाको सट्टा वृक्षारोपण गर्दै आएको छ। त्यस्तै फोहर व्यवस्थापनको दृष्टिबाट हेर्दा याङ्सी नदीले “घटाउ” गर्दै फोहर उद्गमको कटौती गर्ने र शहरमा फोहर पानीको निष्काशन क्षमतालाई सबल पार्ने तरिकामार्फत मोटामोटी रूपमा सम्पूर्ण पानी बग्ने क्षेत्रको उन्नत गुणस्तरीय पानीलाई कायम राखेको छ। 

उपग्रहबाट बितेका १० वर्षयता पीत नदी र याङ्सी नदीको पर्यावरणीय परिवर्तन अवलोकन गरौँ।