चिन चौको रमणीय दृश्य
2022-08-17 15:29:38cri
Share with:

ल्याउ निङ प्रान्तको चिन चौ शहर चीनको उत्तर पूर्वी भागको एउटा महत्वपूर्ण खुला शहर हो। २ हजार वर्षभन्दा लामो इतिहास बोकेको चिन चौ शहर एउटा प्रसिद्ध सांस्कृतिक शहर हुनुका साथै प्रसिद्ध वाणिज्य शहर र आधुनिक बन्दरगाह शहर पनि हो। त्यहाँको दृश्य ज्यादै रमणीय र सुन्दर देखिन्छ।