चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ल्याउ निङ प्रान्तको बाढी प्रकोपमाथि उच्च ध्यान दिइएको
2022-08-17 14:21:32cri
Share with:

अगस्ट १६ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ल्याउ निङ प्रान्त चिन चौ सहरमा स्याउ लिन र न्यू र नदीको वातावरण सुधार पार्ने अवस्थाको निरीक्षण गर्नुहुँदै ल्याउ निङ बाढी प्रकोपको प्रतिरोध र उद्धारको परिस्थितिबारे जानकारी लिनुभएको छ।

उहाँले विभिन्न स्तरका पार्टी समिति र सरकारलाई आदेश दिनुहुँदै प्रकोपग्रस्त जनतालाई उचित स्थानमा बसोबास गराएर जनधनको सुरक्षालाई प्रत्याभूत गरी जनताला छिटोभन्दा छिटो सामान्य जीवन पुनःस्थापनाकालागि सहयोग गर्न निर्देशन पनि दिनुभएको छ।