६,५०० मिटरको उचाइमा आइस कोर ड्रिलको अनुभव
2022-08-18 15:28:32CRI
Share with:

हिउँको पानी पिउने, बरफमा सुत्ने र घातक बरफ चर्किँएपछि खाल्डोमा होसियारी लगायत अनुभव चिनियाँ इन्स्टिच्युट अफ छिङहाई-तिब्बत पठारभूमि अनुसन्धानालयका वैज्ञानिकहरूसँगै झोमोलाङ्माको समुद्री सतहबाट ६५०० मिटरको उचाइमा आइसकोर ड्रिलको अनुभव गरौं। 'तेस्रो ध्रुव'को जलवायु परिवर्तनको लागि बरफको कोरहरू किन यति महत्त्वपूर्ण छन्? विश्वव्यापी न्यानोपनको प्रभावमा हिमनदीहरू कसरी परिवर्तन हुँदैछन्? भिडियो हेर्नोस्।