छिङहाई प्रान्तीय माङया जेड ताल
2022-08-17 17:31:52CRI
Share with:

माङया जेड ताल चीनको छिङहाई प्रान्तीय हाइसीचौङको माङया शहरमा अवस्थित छ। यस तालको क्षेत्रफल करिब २६ वर्ग किलोमिटर छ। यो नै सुन्दर कृत्रिम नुन ताल हो। हावा शान्त हुँदा, तालको पानी ऐना जस्तै छरिएको देखिन्छ। हल्का, पन्ना र गाढा हरियो रङ्गको तालको पानी मरूभूमिमा भेटिने जेड जस्तै देखिन्छ।