चीन सिर्जनशील मुलुकको पङ्क्तिमा प्रवेश
2022-08-19 14:48:47cri
Share with:

 

बितेका १० वर्षयता चीनका राष्ट्रिय स्वसिर्जनशील नुमनात्मक क्षेत्रको संख्या पहिलेको ३ वटाबाट अहिले २३ पुगेको छ भने उच्च तथा नयाँ प्रविधियुक्त व्यवसायको संख्या पनि पहिलेको ४९ हजारबाट सन् २०२१ मा ३ लाख ३० हजारसम्म थपिएको देखिन्छ।

 

हाल नेभिगेशन एपमा सिर्जनील भन्ने शब्द खोज्दा ५० हजारभन्दा बढी गन्तव्य स्थल फेला पार्न सकिन्छ। बितेका १० वर्षयता ती सिर्जनशील स्थलहरू शुरूआतमा चीनको पूर्वी समुद्री तटवर्ती क्षेत्रबाट मध्य र पश्चिमी भागतर्फ विस्तार हुँदैआएका छन्। हाल ती स्थलहरू चीनका विविध क्षेत्रहरूमा फैलिएका छन्।

 

सिर्जनशीलताले चीनका विभिन्न क्षेत्रमा ठूला परिवर्तन ल्याउनुका साथै भविष्यतर्फ अघि बढ्न चीनलाई डोर्याउँदै जाने छ।