सुन्दर ग्रीष्म, खेतको स्वादिष्टता
2022-08-19 15:37:46CRI
Share with:

ग्रीष्म ऋतुमा, चीनको हुपै प्रान्तको स्याङ याङ सहरको खेतमा सुनौलो गहुँ भित्र्याउँदै गर्दा धान हुर्किँदै गरेको हुन्छ र माछा तथा हाँस खेतमा स्वतन्त्र रूपमा चारा खोजिरहेका हुन्छन्। 

फुर्सदिलो समयमा, किसानहरू पर्यावरणीय धान खेतमा पालन गरिएको झिङ्गे माछालाई समातेर स्थानीय विशेष खुर्सानीसँग मीठो खाना पकाउँछन्। 

यस स्वादिष्टताद्वारा एक दिनको कडा कामको सम्मान गरिन्छ।