सौन्दर्य प्रतिष्पर्धामा २३ जना तिब्बती युवाहरू
2022-08-21 19:20:08cri
Share with:

अगस्ट २० मा, "रंगबाला सांस्कृतिक पर्यटन" कार्यक्रम २०२२ अन्तर्गत " मोसा · पोसा छनोट प्रतियोगिता"को फाइनल चीनको सछ्वान प्रान्तीय आबा तिब्बती तथा छ्याङ जातिय स्वायत्त प्रिफेक्चरमा आयोजित भयो। फाइनलका लागि छनोट भएका २३ जना तिब्बती युवाहरूले सो मञ्चमा प्रतिस्पर्धा गरे।