तिब्बतको ङ्यारीः पठारभूमिमा जीवन्त शक्ति
2022-08-21 17:09:02cri
Share with:

 गर्मीमा तिब्बतको पवित्र चुचुरो काङरिन्पोछे तथा पवित्र ताल मापाम युम्कोमा विविध जीवन्त शक्ति जताततै पाइन्छ। चुचुरो काङरिन्पोछे तिब्बतको ङ्यारी क्षेत्रको पुराङ जिल्लामा अवस्थित छ र पवित्र पहाड कैलाशको मुख्य चुचुरो हो। मापाम युम्को, नामत्सो र आम्ड्रोक यी ३ वटा ताललाई तिब्बतका ३ पवित्र ताल मानिन्छ।