साँझमा, सूर्य अस्ताउँदा पहेंलो किरण नीलो पानीमा पर्दछ। माछा मार्ने चिनियाँहरू दिनको फसललाई डुङ्गामा राखेर गीत गाउँदै खुसीकासाथ घर फर्कँदै छन्।