नेपाली प्राध्यापक डा युवराज सङ्ग्रौलासँग अन्तर्वार्ता
2022-08-21 19:40:53CRI
Share with:

यही अगष्ट २ तारिख राति अमेरिकी प्रधिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले चीनको थाइवानको भ्रमण गरेकी थिइन्। सोही विषयमा सहकर्मी चेतनाथ आचार्यले अगष्ट ४ तारिख नेपकालका एकजना विज्ञसँग अन्तर्वार्ता लिनु भएको थियो। पेलोसीले थाइवानको भ्रमण गरेर अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन गरी एसियाको शान्ति र विकासलाई भङ्ग गरेको नेपालका प्राध्यापक डा युवराज सङ्ग्रौलाले बताउनुभयो। उहाँ अन्तर्राष्ट्रिय कानुनका विज्ञ पनि हुनुहुन्छ।