च्याङ सी प्रान्तको चिन सी हरित चिया बगैँचा
2022-08-22 15:12:24cri
Share with:

 च्याङ सी प्रान्तको चिन सी जिल्लाको ह यूयान गाउँमा एक पर्यावरणीय हरित चिया बगैँचा छ। आकाशबाट हेर्दा धेरै हरिया बेल्टहरुले पहाडलाई ढाकेका छन्। गाउँको राम्रो पर्यावरणीय वातावरणको सदुपयोग गर्दै किसानहरू चिया रोपन गरिरहेका छन्।