चीनको परम्परागत पोशाक प्रदर्शनी
2022-08-24 15:22:01cri
Share with:

  छैठौँ शन याङ गाउन पोशाक प्रदर्शनी तथा साँस्कृतिक पर्व आयोजना भएको छ। सो चीनको परम्परागत पोशाक सम्बन्धी प्रदर्शनीसँगै विविध रमाइला कार्यक्रमहरूको पनि आयोजना गरिएको छ। उक्त चिनियाँ परम्परागत पोशाकको सुन्दरताले धेरै दर्शकलाई आकर्षण गरेको छ।