छिङ्हाई प्रान्तमा बाली भित्र्याइँदै
2022-08-24 15:20:54cri
Share with:

 अगस्टको हावासँगै खेतहरूमा गहुँका बालाहरू टाढा टाढासम्म फैलिन्छन्। सायराम बेसिनमा पर्ने छिङ्गहाई प्रान्तको उ लान जिल्लाका विभिन्न क्षेत्रहरू गहुँ बाली भित्र्याउने तरखरमा छन्। सुनौलो गहुँ खेतको सुनौलो सुन्दर दृश्य देखिन्छ।