थाइवानको मामिलामा अमेरिकाले गल्ती दोहोर्याउँदै
2022-08-24 19:36:16cri
Share with:


विश्वका सबै मुलुकहरूमध्ये अमेरिका त्यस्तो मुलुक हो जसले सही र गलतलाई उल्टो बनाउने र सार्वजिकरूपमा झुट सिर्जना गर्ने सबैभन्दा क्षमता राख्दछ।

हालै थाइवानको मामिलामा कोही अमेरिकी राजनितिज्ञहरू आफैंले सिर्जना गरेको चुनौतिमार्फत चीनमाथि दोष लगाउँदै छन्। न्यान्सी पेलोसीले चीनको थाइवानमा अनाधिकृत भ्रमण गरेको कुराबाट एक चीनको सिद्धान्त र चीन-अमेरिका तीन वटा संयुक्त विज्ञप्तिको निर्णयलाई गम्भीररूपमा उल्लंघन गरिएको छ। सो कुराले चीनको सार्वभौमिकता तथा क्षेत्रीय अखण्डतालाई कडा क्षति पुगेको र थाइवानको शान्ति ध्वस्त बनाएको तथा चीन-अमेरिकाबीचको सम्बन्धको राजनीतिक आधारलाई गम्भीर प्रभाव परेको छ। साथै अन्तर्राष्ट्रिय समाजमा पनि पेलोसीको थाइवानको अनाधिकृत भ्रमणबाट ठूलो संकट सिर्जना गरेको छ। त्यसकारण थुप्रै विशिष्ट व्यक्ति र विद्वानहरूले चेतावनी दिएका छन्।

तर पेलोसीको भ्रमणपछि अमेरिकाले निरन्तररूपमा गल्तीलाई ढाकछोप गरेको छ। अमेरिकी सिनेटर एड मार्की र अमेरिकी इन्डियाना राज्यपाल एरिक होल्कोम्बेले आफ्नो राजनीतिक तथा आर्थिक फाइदाका लागि छुट्टाछुट्टै रूपमा चीनको थाइवानमा अनाधिकृति भ्रमण गरेको छन्।