चिनियाँ परम्परागत कपडाको फेसन सो
2022-08-25 14:40:11cri
Share with:

 चीनको पूर्वी भागमा पर्ने शान तोङ प्रान्तको चि नान शहरमा आयोजना भइरहेको सातौँ चीन गैर-भौतिक सांस्कृतिक पैतृक सम्पदा एक्स्पोमा फेसन शो पनि देखाइएको छ। चीनको परम्परागत कपडाको सुन्दरतामा दर्शकहरू आकर्षित भएका छन्।