गैर-भौतिक सांस्कृतिक पैतृक सम्पदाद्वारा ग्रामीण क्षेत्रको पुनरुत्थान
2022-08-25 14:39:09cri
Share with:

    सातौँ चीन गैर-भौतिक सांस्कृतिक पैतृक सम्पदा एक्स्पो अप्रिल २५ देखि २९ तारिखसम्म शान तोङ प्रान्तको चि नान शहरमा आयोजना भइरहेको छ। यस एक्स्पोको “सुन्दर जीवन” नामक गैर-भौतिक सांस्कृतिक पैतृक सम्पदाद्वारा ग्रामीण क्षेत्रको पुनरुत्थानको प्रवर्द्धन सम्बन्धी प्रदर्शनीले शहरबस्तीमा रोजगार, आम्दानीमा वृद्धि लगायतका क्षेत्रमा गैर-भौतिक सांस्कृतिक पैतृक सम्पदाको महत्वपूर्ण भूमिका प्रदर्शन गरेको छ।