चीनको क्वाङ चौ शहरको जन सरकारको संयोजकत्वमा आयोजित ३०औ क्वाङ चौ मेला अगष्ट २६ तारिख क्वाङ चौस्थित चिनियाँ आयात निर्यात मालसामान मेला भवनमा शुरू भएको छ।