छोङछिङ नागरिकद्वारा युननानबाट आएका अग्नि नियन्त्रक टोलीलाई विदाइ
2022-08-29 15:36:46cri
Share with:

हालै छोङछिङ सहरको जङ्गल क्षेत्रमा डढेलो लागेको थियो। विभिन्न पक्षको संयुक्त उद्धार कार्यबाट उक्त डढेलो र लागेको गो निभाइएको छ।

अगस्ट २८ तारिख, सफलताकासाथ आगो निभाउने कार्यभार पूरा गरेपछि युन नान प्रान्तको अग्नि नियन्त्रक दमकलसहित ३०० जनाको टोलीला छोङछिङबाट फर्किने क्रममा छोङछिङ मनागरिकले विदाइ गरेका थिए।

सडकका दुवैतिर उभिएर युननानका दमकल तथा उद्धार टोलीलाई धन्यवाद व्यक्त गरेएका थिए।