तिब्बतको सिगाचेमा महामारी रोकथाम र शरद ऋतुको बाली भित्र्याउने काम सँगसँगै गरिँदै
2022-08-29 15:30:53CRI
Share with:

हाल, तिब्बतमा कोभिड महामारी रोकथाम तथा नियन्त्रण र शरद ऋतुको कृषि उत्पादन, यी दुवै कार्य महत्वपूर्ण अवधिमा प्रवेश गरेको छ।      "तिब्बतको अन्न भण्डार" को रूपमा चिनिने सिगाचेमा कोभिड महामारी भए तापनि खेतबाट जौबाली भित्र्याइँदै छ।