चीन अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पोको प्रशंसा कहाँबाट?
2022-08-31 20:01:30cri
Share with:

‘हामी सबै सेवा व्यापार एक्स्पोको प्रत्यक्ष लाभार्थी हौं’, थाइल्याण्डको सिन छी औद्योगिक पार्कका प्रबन्ध निर्देशक वाना रोर्लुलर्टले भने। उनका अनुसार सेवा व्यापार एक्स्पोले उनको औद्योगिक पार्कका लागि चिनियाँ ग्राहकहरूसँग सही रूपमा जोड्न मद्दत गर्नुका साथै चीनका उत्कृष्ट प्रविधिहरु भित्र्याएको छ।

 

यो चीन अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पो संयोजन भएको दश वर्षयता धेरैजसो अन्तर्राष्ट्रिय सहयोगको एक नमूना हो। सन्२०१२देखि एक्स्पो वर्तमान सेवा व्यापार क्षेत्रमा सबैभन्दा ठूलो परिमाणको मञ्च बनेको छ। यस एक्स्पोको विश्वव्यापी प्रशंसा कहाँबाट आएको छ भने चीनको ठूलो बजारको आकर्षण शक्ति हो।

 

सेवा व्यापार एक्स्पो विकसित भएको दश वर्षमा चीनको सेवा व्यापार तीब्र गतिमा विकसित भैरहेको अवधि हो। यस एक्स्पोमार्फत धेरै व्यवसायहरुले चीनको बजारमा अवसर पाउँदै विदेशका लागि चीनको लाभको संयुक्त शेयर गरेका छन्। सेवा व्यापार एक्स्पोको आकर्षण शक्ति चीनको ठूलो बजारको आकर्षण शक्ति हो।