केमिकल इन्जिनियरिङमा पिएचडी अध्ययनरत नरेन्द्र बसेलसँगको अन्तर्वार्ता
2022-08-31 09:51:58CRI
Share with:

नरेन्द्र बसेलले यही वर्ष आन्हुई प्रान्तो हपेई विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा स्नातक गरेर सोही विषयमा बेइजिङमा पिएचडी सुरु गर्नु भएको छ। उहाँसग सहकर्मी चेतनाथ आचार्यले अगष्ट २३ तारिख लामो अन्तर्वार्ता लिनु भएको छ। अब सुनौँ नरेन्द्र बसेलसँगको अन्तर्वार्ता।