थ्यान शान पहाडको गहुँ समुद्र
2022-08-31 14:21:17CRI
Share with:

चीनको सिनच्याङ युगुर स्वायत्त प्रदेशको छि थाइ जिल्लाको च्याङ पु ला ख पर्यटन क्षेत्रमा १७०० मिटर उचाइका पहाडहरू धेरै छन्। यी पहाडहरूको उचाइ भिन्नता १५० मिटर जति छ। यसै ठाउँमा १०० वर्ग किलोमिटर भन्दा बढी क्षेत्रमा गहुँ खेती गरिन्छ। टाढाका हरिया पहाड बीच नजिकैको खेतमा परिपक्व गहुँ बाली हावामा हल्लिएका छन्। यसबाट थ्यान शान पहाडको गहुँ समुद्रको दृश्य बनाइएको छ।