यानप्यान कोरियाली जातीय स्वायत्त प्रिफेक्चर स्थापना भएको ७०औँ वार्षिकोत्सव
2022-09-02 10:40:02CRI
Share with:

सेप्टेम्बर ३ तारिख चिनियाँ यानप्यान कोरियाली जातीय स्वायत्त प्रिफेक्चर स्थापना भएको ७०औँ वार्षिकोत्सव हो। यानप्यान उत्तर-पूर्वी चीनको चिलिन प्रान्तमा पर्दछ। चीनको एउटा मात्रै कोरियाली जातीय स्वायत्त प्रिफेक्चर यानप्यान पूर्वमा रूससँग र दक्षिणमा उत्तर कोरियासँग जोडिएको छ। हो।

  सौन्दर्य, शुभ र आनन्दको प्रतिनिधित्व गर्ने चिन्तालाई फूललाई यानप्यान प्रिफेक्चरको राज्य फूल मानिन्छ।