तिब्बतको आली-जङ्गली जनावरको स्वर्ग
2022-09-02 10:43:37CRI
Share with:

हालैका वर्षहरूमा तिब्बत स्वायत्त प्रदेशको आली क्षेत्रमा जङ्गली जनावरको संख्यामा क्रमशःवृद्धि भइरहेको छ।

तिब्बतको भ्रमण क्रममा सहज रूपमा तिब्बती मृग, तिब्बती जङ्गली गधाआदि चीनको पहिलो श्रेणी संरक्षित जनावरहरूलाई हामी देख्नसक्छौँ।