पाकिस्तानमा बाढी प्रकोप
2022-09-03 16:20:14cri
Share with:

जुनको मध्यकालदेखि पाकिस्तानमा वर्षा भएर ठूलो बाढीप्रकोप चलिरहेको छ जसबाट लगभग १२०० जनाले ज्यान गुमाएका छन्।