निङ स्या व्ही जातीय स्वायत्त प्रदेशमा टमाटर बिक्री सिजन
2022-09-04 18:48:51cri
Share with:

 हाल चीनको निङ स्या व्ही जातीय स्वायत्त प्रदेशको यीन छ्वान शहरमा किसानहरुले टमाटरको व्यवस्थापन र ढुवानी व्यस्त तवरले गरिरहेका छन् भने एक राम्रो फसल दृश्य देखिन्छ। यहाँका टमाटर सम्पूर्ण चीनका विभिन्न स्थलसम्म ढुवानी गरिएको छ।