अन्तर्राष्ट्रिय सेवा व्यापार मेलामा हिउँदे ओलम्पिक सम्झना
2022-09-04 15:55:14cri
Share with:

सन् २०२२ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला शौकाङ पार्कमा चलिरहेको छ त्यहाँ पैचिङ हिउँदे ओलम्पिक खेलकुद आयोजना भएको थियो। विभिन्न हिउँदे ओलम्पिक खेलकुद तत्वबाट पैचिङ हिउँदे ओलम्पिक खेलकुदबारे दर्शकको सम्झना जगाइएको छ।