टोरन्टो ड्र्यागन सांस्कृतिक महोत्सवमा "चिनियाँ शैली"
2022-09-04 18:50:03cri
Share with:

 

स्थानीय समय अनुसार सेप्टेम्बर ३ तारिख क्यानडाको टोरन्टोमा तेस्रो टोरन्टो ड्र्यागन सांस्कृतिक महोत्सव आयोजना भएको छ। यस तीन दिने महोत्सवमा सर्वसाधारणहरुले निःशूल्क रुपमा विविध चिनियाँ सँस्कृतिको अनुभव गर्नसक्छन्।