चीन अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पोमा विज्ञानप्रविधि
2022-09-04 18:47:36cri
Share with:

 सन्२०२२ चीन अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पो (अगष्ट ३१देखि सेप्टेम्बर ५ तारिख) पैचिङमा आयोजना भएको छ। यस एक्स्पोका संयोजकस्थलमध्ये  एकको रुपमा रहेको शौकाङ पार्कमा साँस्कृतिक पर्यटन, शिक्षा, खेलकूद, स्वास्थ्य आदि आठ विशेष प्रदर्शनीको बन्दोबस्त गरिएको छ। समस्त वैज्ञानिक तथा प्राविधिक उत्पादनले धेरैजसो सर्वसाधारणलाई आकर्षित गरेका छन्।