सीद्वारा स छ्वानको कान चको लुतीङ जिल्लामा गएको भूकम्पबारे महत्वपूर्ण निर्देश
2022-09-05 19:15:20CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले स छ्वानको कान चको लुतीङ जिल्लामा गएको ६.८ रेक्टर स्केलको भूकम्पबारे महत्वपूर्ण निर्देश दिँदै जीवन बचाउनुलाई प्राथमिक कार्यमा राख्न, प्रकोपग्रस्त क्षेत्रका सर्वसाधारणलाई उद्धार गर्न र हताहत कम गर्न आग्रह गर्नुभएको छ।