हरित गुणगान
2022-09-05 15:14:03cri
Share with:

चीनको सर्वोच्च र सबैभन्दा प्रभावकारी राष्ट्रिय स्तरीय सांस्कृतिक कलात्मक समारोह अर्थात् १३ औँ चिनिया कला महोत्सव सेप्टेम्बर १ देखि १५ तारिखसम्म पैचिङ, थेन चिन र ह पै प्रान्त गरी यी ३ वटा स्थानमा आयोजना हुने भएको छ।

 

सो कला महोत्सवमा साइ हान बाको गीत शीर्षकको नाटकले वन ह्वा पुरस्कार प्रतिस्पर्धामा भाग लिएको छ।

 

चीनको उत्तर भेगको ह पै प्रान्तको सबैभन्दा उत्तरी पेट्टीमा घना हरियाली दृश्य देख्नपाइन्छ। त्यो नै साइ हान बा हो। त्यो मानवद्वारा बनाइएको जङगल पनि हो। चालु वर्ष साइ हान बा मेशिनरी बन अखडा स्थापनाको ६० औँ वार्षिकोत्सव रहेको छ।