सीद्वारा सुधारलाई चौतर्फी रुपमा गहन बनाउने बैठकको अध्यक्षता
2022-09-06 20:43:38CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सुधारलाई चौतर्फी रुपमा गहन बनाउने चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको २७ औं बैठकको अध्यक्षता गर्दै मुख्य केन्द्रीय प्रविधि जित्ने प्रणालीको सुधार गर्नुपर्ने र स्रोत साधनको किफायत कार्य चौतर्फी रुपमा बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ।